Connect with us
Kapilvast Forest

आगलागीबाट दुई घर र चार गोठ जलेर नष्ट

२०८०, ६ बैशाख बुधबारमा प्रकाशित

स्याङ्जा- आँधीखोला गाउँपालिका १ अर्घाउदीमा आगालागीबाट दुई घर र चार वटा गोठ पूर्णरुपमा जलेका छन् । स्थानिय खगेन्द्र तिवारी र धनपती तिवारीको ढुङ्गा र माटोले बनेका दुई तले घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

आगालागी पश्चात पुतलीबजार नगरपालिको दमलक नेपाली सेना शसस्त्र प्रहरी नेपाल प्रहरी स्थानिय नागरिकको प्रयासमा चार घण्टामा नियन्त्रणमा आएको हो । जङ्गलको बीचमा रहेका घरहरु अर्गाउदीमा दमकल सहितको सेना शसस्त्रसहितको टोलीले गाउँ नै सखाप हुनबाट जोगाएको पालिका अध्यक्ष विश्व पौडेलले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu