जनकपुरधाम- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा जिल्लाको सुरक्षा सम्बन्धी बैठक सुरु भएको छ । धनुषा जिल्लास्थित जनकपुरधाममा आइतबार गृहमन्त्री श्रेष्ठको उपस्थितिमा मधेश प्रदेशका आठ वटै जिल्लाको शान्ति सुरक्षा सम्बन्धी बैठक सुरु भएको हो ।