Connect with us
Kapilvast Forest

कपिलवस्तुमा साइकल वितरण

२०८०, २३ जेष्ठ मंगलवारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ का महिला स्वंयम सेविकालाई विदाई सगैँ साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ । विगत लामो समयदेखी वडामा महिला स्वंयम सेविकाले पु््र्याएको योगदानको कदर गर्दै विदाई गरी साइकल वितरण गरिएको वडाअध्यक्ष नसिम अहमद खाँले जानकारी दिनुभयो । वडाका ४ जना महिला स्वयम सेवक को बिदाइ गरिएको वडाअध्यक्ष खाँले बताउनुभयो । शिवराज ४ मा अहिले ८ जना महिला स्वायम सेविका कार्यरत रहेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj