Connect with us
Kapilvast Forest

कपिलवस्तुमा कुलोमा डुबेर एक पुरुषको मृत्यु

२०८०, १४ आश्विन आईतवारमा प्रकाशित

kapilvastu

कपिलवस्तु- बुद्धभूमी नगरपालिका–१ वीरपुरमा कुलोमा डुबेर एक पुरुषको मृत्यु भएको छ । स्थानीय ३२ वर्षीय हरि बहादुर थापाको घर नजिकै रहेको कुलोमा डुबेर मृत्यु भएको हो । छारे रोगबाट ग्रसित थापा शनिवार कुलोमा डुबेको र स्थानीयले देखे पछि प्रहरीलाई खबर गरको ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताए । शवलाई कपिलवस्तु अस्पतालमा पोस्टमर्टम पछि आफन्तलाई बुझाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu