Connect with us
Kapilvast Forest

सुडानी सेना र अर्धसैनिक बलबीच राजधानी खार्तुममा झडप

२०८०, ५ कार्तिक आईतवारमा प्रकाशित

सुडानी सशस्त्र बल र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सबीच मध्य खार्तुममा सेनाको जनरल कमाण्ड र खार्तुमको दक्षिणी क्षेत्रहरुमा शनिवार हिंसात्मक झडप भएको छ । प्रत्यक्षदर्शीका अनुसार दुवै पक्षले राजधानीमा बन्दुक र एन्टी एयरक्राफ्ट हतियार प्रयोग गरेका छन् ।

खार्तुमको दक्षिणी भगमा रहेको जबरा क्षेत्रमा भीषण युद्ध भएको बताइएको छ । खार्तुमको उत्तरमा रहेको ओमदुरमान शहरमा पनि दुई पक्षबीच सशस्त्र झडप भएको छ । सुडानमा अप्रिल १५ यता ठूलो झडपहरु हुँदैआएका छन् । आक्रमणमा अहिलेसम्म ३ हजार बढीको ज्यान गइसकेको छ । ६ हजारभन्दा बढी मानिस घाइते भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu