Connect with us
Kapilvast Forest

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

२०८०, १५ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार, तेजावी सुनको मूल्य १ लाख १४ हजार ४५० र चाँदीको मूल्य १ हजार ३८५ रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार, तेजावी सुनको मूल्य १ लाख १५ हजार ४५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu