Connect with us
Kapilvast Forest

शिवराज ७ मा मात्र नहान मेलाको विदा, नगरपालिकाले विदा नदिदा स्थानिय रुष्ट

२०८०, ११ मंसिर सोमबारमा प्रकाशित

कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ७ ले कार्तिक शुक्ल पुर्णिमा (नहान मेला) को अवसरमा स्थानिय विदा दिएको छ । वडा नं ७ का अध्यक्ष अनुप कुमार चौधरीले वडा समितिको निर्णय अनुसार वडामा विदा दिएको जानकारी दिनुभयो । एक सुचना जारी गर्दै अध्यक्ष चौधरीले वडा भित्र रहेका स्वास्थ्य संस्था, शैक्षिक संस्थालाई सोमबार नहान मेलाको स्थानिय विदा दिएको बताउनुभयो ।

नहान मेलाको अवसरमा शिवराज नगरपालिकाले विदा नदिदा स्थानिय रुष्टता व्यक्त गरेका छन । मेलाको अवसरमा कपिलवस्तुको सात स्थानिय तहले स्थानिय विदा दिएका छन । नहान मेलाको अवसरमा शिवराज नगरपालिकाको आधा दर्जन भन्दा बढी स्थानमा मेला लाग्ने गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu