Connect with us
Kapilvast Forest

एफएम बन्द गराउन सक्ने कार्यविधि लागू

२०७६, ३० कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं । बढैयाताल गाउँपालिका बर्दियाले सञ्चारमाध्याममाथि अंकुश लगाउने प्रावधानसहितको विवादास्पद कार्यविधि लागू गरेको छ । गाउँपालिकाको यो व्यवस्थापछि स्थानीय सञ्चारकर्मीहरुले आफूहरुलाई यस्तो कानुन मान्य नहुने जनाएका छन् ।

गाउँपालिकाले एफएम रेडियोको इजाजतपत्र रद्द गर्नसक्ने प्रावधानसहितको सञ्चारसम्बन्धि कार्यविधि पारित गरेपछि विवाद भएको हो । गाउँसभाले तयार पारेको एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधिको दफा १० मा एफएमको प्रशारणमा रोक लगाउन सकिने प्रावधान राखिएको छ ।

सञ्चारमाध्याममाथि अंकुश लगाउने प्रावधान राखिएपछि गाउँपालिका र पत्रकारहरुबिच विवाद बढेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu