Connect with us
Kapilvast Forest

यादवको निधन प्रति कांग्रेसद्वारा दुःख व्याक्त

२०८०, २९ पुष आईतवारमा प्रकाशित

कपिलवस्तु
महाराजगंज नगरपालिका वडा नं ७ का निर्वतमान वडा सदस्य तथा नेपाली काग्रेसका क्रियाशिल कार्यकर्ता कल्लु यादवको निधन भएको छ ।

निधन प्रति नेपालि कागे्रसले दुःख व्याक्त गरेको छ । यादवको असामयिक निधनले पार्टीलाई क्षती पुगेको बताइको छ ।

यादवको पार्थीक शरिरलाई स्थानीय बरगदी घाटमा महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आर्चाय, नेपाली कागे्रंसका जिल्ला सभापति अब्दुल कलामले नेपाली कागे्रसको झण्डा ओड्याएर सम्मान व्याक्त गरेका थिए ।

यादवको निधनले जिल्लामा पार्टीलाई क्षती भएको मन्त्री आर्चायले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu