Connect with us
Kapilvast Forest

संघीय निजामती सेवा विधेयक पेस

२०८०, १ चैत्र बिहीबारमा प्रकाशित

प्रतिनिधिसभामा निजामती सेवा विधेयक, २०८० पेस भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले उक्त विधेयक पेस गरेका हुन् ।

गत २१ फागुनमा संघीय संसद् सचिवालयमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको उक्त विधेयक दर्ता भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu