Connect with us
Kapilvast Forest

नेपालगन्ज उपमहानगरको उपमेयर जसपा नेपालमै रहने

२०८१, २९ बैशाख शनिबारमा प्रकाशित

बाँकेको नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख कमरुद्दिन राई जनता समाजवादी पार्टी, नेपालमै रहने भएका छन् । जसका नेपाल बाँकेका अध्यक्ष समेत रहेका उपप्रमुख राईले एक विज्ञप्ति जारी गर्दै आफू पार्टी विभाजनको पक्षमा नजाने स्पष्ट पार्दै पार्टीमै रहने जानकारी गराएका छन् ।

संसद अधिवेशन आह्वान भैसकेको अवस्थामा दल विभाजनसमबन्धी अध्यादेश खारेज भएको अवस्थामा गरिएको पार्टी विभाजन र दर्ता अवैधानिक भन्दै उनले जिल्लाका निर्वाचित जन प्रतिनिधि र बहुमत केन्द्रीय सदस्य, पार्टी नेता कार्यकर्ता पार्टीमै रहेको उल्लेख गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu