Connect with us
Kapilvast Forest

सवारी दुर्घटनामा एकजनाको मृत्यु

२०८१, ८ जेष्ठ मंगलवारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुकाे शिवराज नगरपालिका ५ चन्द्राैटा बजार नजिकै वालापुरमा सवारी दुर्घटना हुदा जलेश्वर प्रसाद थारुको मृत्युु भएको छ ।

जिल्लाको बुद्धभुमी नगरपालिका ९ नं बस्ने बर्ष ५५ का जलेश्वरको मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक गिता प्रसाद चौधरीले जानकारी दिनुभयो ।

बालापुर माेडमा ना ६ ख ६५६२ नम्बरकाे ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार थारुको मृत्यु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj