Connect with us
Kapilvast Forest

महिलालाई अभद्र व्यवहार गर्ने पक्राउ

२०७६, ६ मंसिर शुक्रबारमा प्रकाशित

rape

काठमाडौं  महिलालाई अभद्र व्यवहार गरेको आरोपमा गुल्मीमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इस्मा गाउँपालिका -६ अमरपुरका ४६ वर्षीय भीमप्रसाद पोख्रेल अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

पोख्रेलले ३० र ३५ वर्षीय महिलालाई अभद्र व्यवहार गरेको प्रहरीको भनाई छ । उनलाई बुधबार नै नियन्त्रणमा लिइएपनि पीडित महिलाले प्रहरीमा बिहीबार मात्रै उजुरी दिइन् । राजधानी दैनिकमा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu