Connect with us
Kapilvast Forest

साथीको बहिनी करणी गर्ने नेता जेल चलान

२०७६, ६ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं । आफ्नो साथीको बहिनी करणी गरेको आरोपमा पक्राउ परेका इन्द्रहाङ राई पुर्पक्षका लागि जेल चलान भएका छन् ।काठमाडौं जिल्ला अदालतले विद्यार्थी नेता समेत रहेका उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

उनी रत्नराज्यलक्ष्मी क्याम्पस अन्तर्गत अनेरास्ववियूका केन्द्रीय सदस्य रहेका थिए ।

न्यायाधीश विनोदकुमार पोखरेलको बिहीबारकाे इजलाशले राईलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राईविरुद्ध जवरजस्ती करणी गरेको अभियोगमा १० वर्ष कैद सजाय मागदाबी गर्दै बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

तिहारको बेला चिनजानकै युवतीलाई भैली खेल्न बोलाएर बलात्कार गरेको अभियोगमा प्रहरीले राईलाई पक्राउ गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu