Connect with us
Kapilvast Forest

देवीको नाममा छाडिएको बोका चोरेको आरोप २ जना पक्राउ

२०८१, १९ असार मंगलवारमा प्रकाशित

कपिलवस्तु-
कपिलवस्तुको कृष्णनगर नगरपालिका– १ सेमराबाट स्थानीय गाउहरुले देबीको नामा छाडेको ४४ किलोको बोका चोरेको आरापमा २ युवाहरु पक्राउ परेका छन ।

गत असार १६ गते साढे ३ बजेतिर कृष्णनगर नगरपालिका वडा नम्बर १ झन्डेनगरका रोहित यादव र पिन्टु हेलाले चोरेर वडा नम्बर ५ पुरुषोत्तमपुर लगेर लुकाएका थिए ।

स्थानीय गाउलेहरुले बोका चारिएको बिषयमा जानकारी दिए पछि दुबैलाई प्रहरीले बोका सहीत पक्रेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले बताए ।

देउताको .नाममा छाडिएको बोका चोरेको आरोपमा पक्राउ परेको दुबै जनालाई चोरीका मुद्दाम अदालतबाट म्याद थपेर घटनााको अनुसंधान बाढइएको उनले बताए ।

ती चोरहरुले यस अघि ४ वटा खसी बोका चारी सकेको प्रहरी समक्ष बयान दिएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu