Connect with us
Kapilvast Forest

बहिनी दाजुबाटै बलात्कृत

२०७६, ७ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं । फतुवा विजयपुर नगरपालिका–१ बस्ने सितलपुर बैरनियाका २५ वर्षीय युवाले सोही गाउँकी काकाकी १३ वर्षीय छोरीलाई बलात्कार गरेका छन् । ती युवाले बिहीबार साँझ घरनजिकैको उखुबारीमा लगेर आफ्नै बहिनी पर्नेलाई बलात्कार गरेका हुन् ।

बलात्कार गर्ने युवा फरार रहेका र पीडित बालिकालाई चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी दिनुभयो ।

साँझ आफ्नो बारीमा तरकारी लिन जाँदै गरेकी बालिकालाई दाजु पर्नेले तरबारीबारी नजिकै रहेको उखुबारीमा लगेर जबर्जस्ती गरेको बेला खेतमै रहेका बुबाले देखेपछि हारगुहार गरेपछि अन्य गाउँले सो स्थानमा पुगेका स्थानीय बिलास दासले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu