Connect with us
Kapilvast Forest

चुनावी सभामा गोली चल्दा अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प घाइते

२०८१, ३१ असार आईतवारमा प्रकाशित

अमेरिकाका पूर्व राष्ट्रपति तथा राष्ट्रपतिका उम्मेदवार डोनल्ड ट्रम्प चुनावी सभामा गोली चल्दा घाइते भएका छन्।

शनिबार राति पेन्सिलभेनियाको बट्लरमा आयोजित सभामा गोली चलेको बीबीसीले जनाएको छ। उनको कानबाट रगत बगेको तस्वीर सार्वजनिक भएका छन्। ओहायोका सिनेट जेडी भान्सले ट्रम्प सुरक्षित रहेको बताएका छन्।

लगत्तै सुरक्षाकर्मीले ट्रम्पमाथि गोली चलाउने सन्‍दिग्ध व्यक्तिलाई गोली प्रहार गर्दा उक्त व्यक्तिको मृत्यु भएको छ। अमेरिकाका राष्ट्रपति जो बाइडेनले आक्रमणको निन्दा गरेका छन्। अमेरिकामा यस्ता खालका हिंसाका लागि कुनै स्थान नभएको तथा ट्रम्प सुरक्षित रहेको जानकारी पाउँदा आफूलाई खुशी लागेको बाइडेनले बताएका छन्।
https://www.himalkhabar.com/news/142299

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu