Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओलिले बोलाए मन्त्रीपरिषद बैठक,साझ ७बजे बस्दै

२०८१, २६ पुष शुक्रबारमा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक साँझ ७ बजे बालुवाटारमा बस्नेछ।
बैठकमा मन्त्रालयका विभिन्न एजेण्डामा छलफल हुनेछन्। नियमित बैठक सामान्यतया बिहीबार र सोमबार बस्ने भए पनि केही यता समयतालिकाअनुसार बस्न सकेको छैन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj