Connect with us
Kapilvast Forest

सिंहदरबार पुगेर राष्ट्रपतिले गरे राष्ट्रनिर्माताप्रति श्रद्धाञ्जली

२०८१, २७ पुष शनिबारमा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जली अर्पण गरेका छन्। ३०३ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम ढोकाअगाडि रहेको पृथ्वीनारायणको सालिकमा उनले श्रद्धाञ्जली अर्पण गरेका हुन्। यो अवसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj