Connect with us
Kapilvast Forest

कपिलवस्तुको बाडगङ्गामा बेवारिसे शव फेला

२०८१, १७ माघ बिहीबारमा प्रकाशित

कपिलवस्तु

कपिलवस्तुमा एक बेवारिसे शव फेला परेको छ ।  जिल्लाको बाणगंगा नगरपालिका- १ बुद्धचोकमा एक बेवारिसे शव फेला परेको हो । विहिबार शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । करिब ४०/४५ बर्षीय एक पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । हालसम्म ति पुरुषको सनाखत हुन सकेको छैन् । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu