Connect with us
Kapilvast Forest

कास्की र रामेछाममा २ जना मृतावस्थामा फेला

२०८१, २२ माघ मंगलवारमा प्रकाशित

कास्की र रामेछाममा दुई जना मृतावस्थामा फेला परेका छन् ।  कास्कीको अन्नपूर्ण गाउँपालिका-८ मौरिया बस्ने ७५ वर्षीय धन प्रसाद कामी सोही गाउँपालिका-८ तमुस्थित बाङ्गे खोलामा मृत अवस्थामा फेला परेका छन् ।  यसैगरी रामेछापको खाँडादेवी गाउँपालिका-१ मझुवा बगरस्थित सुनकोशी नदीको किनारमा अन्दाजी ५० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । उनको सनाखत भइसकेको छैन । दुबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu