Connect with us
Kapilvast Forest

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

२०८१, २४ माघ बिहीबारमा प्रकाशित

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। टिपर चालक रूपन्देहीको देवदह नगरपालिका–२ बस्ने ३१ वर्षीय सुनिल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

पाल्पाको माथागढी गाउँपालिका–७, रहवासबाट रूपन्देहीको देवदह खैरेनीतर्फ चुनढुंगा लिएर गएको लु२ख ५९६५ नम्बरको टिपर माथागढी–५, को सुर्कावासस्थित भित्री सडकमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटना भएको टिपर सडकदेखि २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu