बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा.प्र.०३-००२ प ५५०३ नं.को मोटरसाइकल मंगलबार राति १० बजे रत्ननगरकै जनकल्याण चोकमा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका महतोलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पडाइएकोमा साढे १० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।