Connect with us
Kapilvast Forest

गृह मन्त्रालयमा २० सहसचिवको दरबन्दी थपिँदै

२०७६, ११ मंसिर बुधबारमा प्रकाशित

mantralaya
काठमाडौं : गृह मन्त्रालयले २० जना सहसचिवको दरबन्दी थप्ने प्रक्रिया अघि बढाएको छ। उसै त संघीयताको मर्मविपरीत केन्द्रमा आवश्यकताभन्दा बढी कर्मचारी राखिएको भन्दै प्रदेश, स्थानीय तह र प्रशासनविदहरले आलोचना गरिरहेका सन्दर्भमा सो प्रक्रिया अघि बढाइएको समाचार नेपाल समाचारपत्र दैनिकमा छ।
मंसिर ३ मा बसेको मन्त्रिपरिषदको बैठकले गृहमा थप २० सहसचिव दरबन्दी थप्ने प्रस्ताव स्वीकृत गरेको गियो। गृहले सो प्रस्ताव सामान्य प्रशासन मन्त्रालय हुँदै मन्त्रिपरिषदमा लगेको थियो। सो प्रस्ताव स्वीकृत भएसँगै सहसचिव थप्ने प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu