Connect with us
Kapilvast Forest

मनाङ केन्द्रबिन्दु भएर भूकम्प

२०८१, ५ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौँ –

मनाङ केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको भ्रका भन्ने ठाउँमा रहेको थियो ।बिहान ८ बजेर २२ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ३.८ म्याग्निच्युड रहेको थियो । यसअघि, माघ १० गते जुम्ला केन्द्रबिन्दु ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu