Connect with us
Kapilvast Forest

कञ्चनपुरको लालझाडीमा जङ्गली हात्ती मृत फेला

२०८१, ७ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं-
कञ्चनपुरको लालझाडीमा जङ्गली हात्ती मृत फेला परेको छ। केही महिनादेखि आतंक मच्चाउँदै आएको क्षेत्रमा बुधबार बिहान हात्ती मृत भेटिएको हो।

लालझाडी गाउँपालिका-४ को पर्सिया र जाई गाउँको आसपास रहेको सडक किनारमा वयस्क हात्ती मरेको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले जानकारी दिए।

लालझाडी कोरिडोरमा रहेको हात्तीले गत असोजदेखि यो क्षेत्रमा खेतीपातीमा नोक्सानी पुर्‍याउँदै आएका छन्। हात्तीको आक्रमणबाट कञ्चनपुरमा यो वर्ष दुई जनाको ज्यान गइसकेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu