Connect with us
Kapilvast Forest

सशस्त्रका ३ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

२०८१, ९ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं-

सशस्त्र प्रहरी बल नेपालका तीन वरिष्ठ उपरीक्षक ९एसएसपी०हरु नायब महानिरीक्षक डीआईजी मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले बिहीबार रिक्त ३ डीआईजी पदका लागि बढुवा गर्न नाम सिफारिस गरेको हो ।

सिफारिस सूची अनुसार पहिलो नम्बरमा कृष्ण ढकाल, दोस्रो नम्बरमा दीपेन्द्र कुँवर र तेस्रो नम्बरमा विष्णुप्रसाद भट्ट सिफारिस भएका छन् ।उक्त सिफारिसविरुद्ध चित्त नबुझ्नेले एक साताभित्र उजुरी दिन सक्ने व्यवस्था छ । त्यसपछि बढुवा स्वीकृत भएर उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu