Connect with us
Kapilvast Forest

रौतहटमा युवकको शव फेला

२०८१, ११ फाल्गुन आईतवारमा प्रकाशित

रौतहट –

रौतहटको गरुडा नगरपालिका १ जयनगर स्थित फर्निचर मेलामा १ जना युवकको बेवारिसे शव भेटिएको छ।नामथर वतन नखुलेको करिब बर्ष ३५ का पुरुष व्यक्ति फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि राजन कार्कीले बताए।

मृतक युवकको शव पहिचान गर्नका लागि प्रयास भइरहेको उनको भनाइ छ । आज बिहान ५ बजे फेला परेको शव लाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj