Connect with us
Kapilvast Forest

कपिलवस्तुमा बस दुर्घटना हुदा ८जना घाइते

२०८१, १० चैत्र सोमबारमा प्रकाशित

कपिलवस्तु-

कपिलवस्तु बस दुर्घटना भएको छ । जिल्लाको बाणगंगा नगरपालिका-७ खारखानीमा बस दुर्घटना भएको हो ।

सोमबार साझ बुटवलबाट कृष्णनगरतर्फ जादै गरेको लु१ख ८२४२ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना भएको हो । बस दुर्घटनामा ८ जना यात्रु सामान्य घाईते भएको प्रहरीको भनाई छ ।घाईतेहरुलाई उपचारको बुटवल पठाईएको छ ।

दुर्घटनाबाट ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj