Connect with us
Kapilvast Forest

रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक

२०८१, १५ चैत्र शनिबारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्न लागिएको रास्वपाले जनाएको छ ।
आकस्मिक बैठक भएकोले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको रास्वपाले जनाएको छ । बैठकमा विकसित राजनीतिक घटनाक्रमबरे छलफल गर्न र पार्टीको आवश्यक कार्यका सम्बन्धमा छलफल हुनेछ । शुक्रबार भएको राजावालीको हिंसात्मक आन्दोलनका क्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी जलाएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj