Connect with us
Kapilvast Forest

रविले आज सभामुख भेट्दै

२०८१, १८ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सभामुख देवराज घिमिरेसँग भेट्दै छ ।रास्वपाका सभापति रवि लामिछानेसहित सांसदहरुले १० बजे सभामुखलाई भेट्ने कार्यक्रम तय भएको छ ।

सहकारी ठगी मुद्दा लागेपछि सभापछि लामिछाने निस्क्रिय भएका थिए । सोमबारदेखि भने उनी पार्टी नेतृत्वमा फर्किएका छन् ।

मुद्दा लागेपछि उनलाई सांसद पदबाट निलम्बित गरिएको छ । यसबारे रास्वपाले पटकपटक कुरा उठाउँदै आएको छ ।आजकै भेटका क्रममा यसै विषयमा कुरा हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj