Connect with us
Kapilvast Forest

काठमाडौंको कलंकीमा आगलागी , त्यस क्षेत्रमा आवगमन समेत प्रभावित

२०८१, १८ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं –
काठमाडौंको कलंकीमा आगलागी भएको छ । बिजुलीको पोलमा आगलागी हुँदा त्यस क्षेत्रमा आवगमन समेत प्रभावित भएको छ ।
बिजुली पोलमा लागेको आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

आगो निभाउनका लागि दमकल घटनास्थल तर्फ गइसकेको काठमाडौं महानगर विपद् व्यवस्थापनका प्रहरी उपरीक्षक विष्णु जोशीले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj