Connect with us
Kapilvast Forest

कुलमानले भने मलाई अपमानित ढंगले बर्खास्त गरेकोमा, सरकारलाई धन्यवाद

२०८१, २१ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौँ –

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकालको चार महिनामात्रै बाँकी रहँदा आफूलाई अपमानित ढंगले बर्खास्त गरिएको भन्दै सरकारलाई धन्यवाद दिएका छन्। सरकारले कार्यकारी निर्देशकबाट हटाएपछि आज पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन्।राज्यले पुरस्कृत गर्ने वेला दण्डित गरेको पनि बताए।

उनले भने, ‘कार्यकारी पदमा ८ वर्ष र प्राधिकरणमा ३० वर्ष जिम्मेवार रहेर काम गरेँ‚ दोस्रो कार्यकालमा चार महिनामात्रै बाँकी रहँदा अपमानित हिसाबले बर्खास्त गरियो। सरकारलाई धेरै धेरै धन्यवाद छ। म जुन हिसाबले पुरस्कृत हुनुपर्ने अवस्थामा दण्डित भएँ/गरियो।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj