Connect with us
Kapilvast Forest

रानी वनबाट जुवातास खेलेको आरोपमा ९ जना पक्राउ

२०८१, २३ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं –

नागार्जुन नगरपालिका–१ रानी वनबाट जुवातास खेलेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।रानिवनस्थित देव बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५७ हजार ८ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj