Connect with us
Kapilvast Forest

बल्खुमा व्यवसायीले लगाए सटरमा ताला:तीनकुने प्रदर्शनको असर

२०८१, २५ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं-

काठमाडौंको तीनकुनेमा १५ चैतमा भएको प्रदर्शनमा तोडफोड र आगजनी भएपछि मंगलबार बल्खु क्षेत्रका व्यवसायीहरूले सटर बन्द गरेका छन् ।राजावादी प्रदर्शन उग्र बनेपछि व्यक्तिको सटर, घर तथा पसलमा तोडफोड र आगजनी भएको थियो ।

बल्खु क्षेत्रमा पनि त्यस्तै प्रकृतिको घटना हुनसक्ने भन्दै व्यवसायीहरूले भने पसल नै बन्द गरेका छन् ।तर बल्खुको प्रदर्शन भने आज शान्तपूर्ण रह्यो । सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो भने प्रदर्शनकारीहरू पनि निकै संयमित देखिएका थिए ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj