Connect with us
Kapilvast Forest

दुर्गा प्रसाईं पक्राउ नपरेको र भ्रामक समाचार प्रसारण नगर्न प्रहरीको अनुरोध

२०८१, २७ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं –
 नेपाल प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईँ खोजीको सूचीमा रहेको जनाएको छ ।
प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएकोमा प्रहरीको गम्भीर ध्यानाकर्षण भएको प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले प्रसाईँ पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिन सबैमा अनुरोध गर्नुभएको छ । सामाजिक संजाल र विभिन्न मिडियामा दुर्गा प्रसाईं को सचिवालय लाई आधार मानेर समाचार बाहिर आएपनी उनी पक्राउ नपरेको प्रहरीको भनाई छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu