Connect with us
Kapilvast Forest

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

२०८२, १७ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं-

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ ।आफ्नो पार्टी सरकारबाट बाहिरिने तयारी गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।वर्तमान सरकारमा नागरिक उन्मुक्तिका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् ।

पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेलगत्तै नाउपा सरकारबाट बाहिरिन लागेको हो ।‘रेशमजी छुट्नुहुन्छ, हामी सरकारबाट बाहिरिन्छौं,’ श्रेष्ठले भनिन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj