Connect with us
Kapilvast Forest

नेविसंघले त्रिविका निमित्त उपकुलपतिलाई देखायो कालो झण्डा

२०८२, २७ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं-

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ० ले त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति खड्ग केसीलाई कालो झण्डा देखाएको छ ।पोखराको पृथ्वीनारायण क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा निमित्त उपकुलपति केसीलाई कालो झण्डा देखाइएको हो ।

काठमाडौंको आरआर क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन स्ववियु निर्वाचन निर्विरोध भएको प्रक्रिया अवैध र अलोकतान्त्रिक भएको भन्दै नेविसंघका एक विद्यार्थीले विरोध जनाएका हुन् ।नेविसंघका कार्यकर्ताहरूले स्ववियु निर्वाचनमा प्रतिस्पर्धात्मक प्रक्रिया नहुनु लोकतन्त्रको अपमान भएको भन्दै आक्रोश प्रकट गरेका छन् । आरआर क्याम्पसमा स्ववियु निर्वाचनमा सर्वसम्मत भएको भन्दै नेविसंघभित्र विवाद बढ्दै गएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu