Connect with us
Kapilvast Forest

मोदीले गरे शीर्ष सुरक्षा र सैन्य अधिकारीसँग उच्चस्तरीय बैठक

२०८२, २७ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं –

भारत–पाकिस्तानबीचको जारी तनावको बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शीर्ष सुरक्षा र सैन्य अधिकारीहरूसँग उच्चस्तरीय बैठक गरेका छन् ।

बैठकमा रक्षा मन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, तथा थलसेना, जलसेना र वायुसेनाका प्रमुखहरू सहभागी थिए ।प्रधानमन्त्रीको कार्यालयले बैठकको विस्तृत विवरण सार्वजनिक गरेको छैन । बैठकमा पाकिस्तानबाट मिसाइल र ड्रोन प्रहारमार्फत भारतमा आक्रमण भएको घटनाबारे छलफल भएको बताइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu