Connect with us
Kapilvast Forest

झापामा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु

२०८२, २८ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं –

झापाको कनकाई नगरपालिका २ सुकेडागीमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।कनकाई नगरपालिका २ सुकेडागीका ३५ वर्षीय कविराज हेमरनले श्रीमती ३४ वर्षीया पूजाको हत्या गरेको  इलाका प्रहरी कार्यालय खुरुङ्गाले जनाएको  छ।

घाँटीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेलगत्तै उनी प्रहरी समक्ष आत्मसमर्पण गर्न पुगेका थिए।हेमरमलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। पूजाको शव  पोस्टमार्टमका लागि  प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको प्रहरीले जनाएको  छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu