Connect with us
Kapilvast Forest

साझा पार्टीका उम्मेदवारहरूले गरे मतदान

२०७६, १४ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं । चुनावी मैदानमा रहेका साझा पार्टीका उम्मेदवारहरूले मतदान गरेका छन्। शनिबारको उपनिर्वाचनमा उम्मेदवारहरूले मतदातासँगै आफैलाई मतदान गरेका हुन्।

कास्की क्षेत्र नं २ की प्रतिनिधिसभा उम्मेदवार रजनी केसीले बिहान ७ बजे नवीन स्कुल गैर्हापाटन, पोखराबाट मतदान गरेकी छन्।

यस्तै भक्तपुर, निर्वाचन क्षेत्र नं १(क) का प्रदेशसभा उम्मेदवार सुरज प्रधानले बिहान ७ बजे दुवाकोट, गाविस भवन भक्तपुरबाट मतदान गरेका छन्।

दाङ, निर्वाचन क्षेत्र नं ३(क) का प्रदेशसभा उम्मेदवार शिव कुमार चौधरीले बिहान ७ बजे मतदान लक्ष्मीनारायण आधारभूत बिद्यालय, दंगीशरण ५, सौराहाबाट मतदान गरेका छन्।

यस्तै धरान, उपमहानगरपालिका मेयर उम्मेदवार राजन कुमार श्रेष्ठले बिहान ८ः३० बजे पञ्चायत मा.वि. कलेज रोड, धरान १० बाट मतदान गरेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu