Connect with us
Kapilvast Forest

आज योगिनी एकादशी

२०८२, ७ असार शनिबारमा प्रकाशित

काठमाडौं-

आषाढ कृष्ण पक्षको एकादशी अर्थात् शनिबार योगिनी एकादशी।पञ्चाङ्गमा शनिबार ५१ घडी एकादशी रहेको उल्लेख छ। सनातन धर्मावलम्बीमध्ये पनि स्मृति मान्नेका लागि शनिबार र वैष्णव सम्प्रदायका लागि आइतबार एकादशीका कर्म गर्नुपर्ने बताइएको छ।

वैष्णव परम्परामा एकादशीलाई भगवान् विष्णुको पूजाअर्चना गर्ने दिनको रूपमा लिइन्छ। वर्षमा पर्ने २४ वटा एकादशीमा भगवान् विष्णु अर्थात् नारायणको पूजाआराधना गर्ने परम्परा छ। उपवास बस्ने, नारायणको माहत्म्य सुन्ने र उनका मन्दिर गएर पूजाअर्चना गर्ने परम्परा छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu