Connect with us
Kapilvast Forest

धनगढीमा बाहिरबाट ताल्चा लगाएको कोठाभित्र युवतीको शव भेटियो

२०८२, ९ असार सोमबारमा प्रकाशित

धनगढी –

धनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।धनगढी उपमहानगरपालिका २ को बैयाबेहडीमा सोमबार बिहान ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी हुन् । उनी कञ्चनपुरको पुनर्वास नगरपालिका ११ अमरबस्तीकी रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहका अनुसार मृतक चौधरी त्यहाँ कोठा भाडामा बस्दै आएकी थिइन् ।कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएको डीएसपी सिंहले जानकारी दिए ।घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu