Connect with us
Kapilvast Forest

कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

२०८२, ९ असार सोमबारमा प्रकाशित

रोपाइका लागी ट्याक्टरमा जादै गरेका स्थानिय २० बर्षिया दुर्गावती कोरी र ४५ बर्षीया दुर्गावती कुमारी कोरीको मृत्यु भएको वडा नः ८ का वडाध्यक्ष शिव कुमार पाण्डेयले जानकारी दिए । नया बनेको माटोको बाटोमा चिप्लिएर ट्याक्टर पोखरीमा खसको थियो ।

ट्याक्टरमा  ६ जना सवार रहेको र घाइतेहरुको कपिलवस्तु जिल्ला अस्पताल तौलीहवामा उपचारका लागी पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu