Connect with us
Kapilvast Forest

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाले अवरोध

२०८२, २३ असार सोमबारमा प्रकाशित

काठमाडौं –

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाले अवरोध गरेको छ ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै दुवै दलले संसद् अवरोध गर्दै आइरहेको छ ।यसैबीच आज पनि रास्वपा सांसदहरू रोस्ट्रम अघि उभिएर अवरोध गरेका थिए । अवरोध लगत्तै दुवै दलका सांसदहरू बैठक छाडेर बाहिरिएका छन् ।

सरकारले उक्त प्रकरणमा बनाएको छानबिन समितिलाई रास्वपाले स्वीकार गरेको छैन ।आजैको बैठकमा प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्दैछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu