Connect with us
Kapilvast Forest

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

२०८२, २४ असार मंगलवारमा प्रकाशित

काठमाडौं –

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ ।बैठकमा अध्यक्ष माधवकुमार नेपालविरुद्ध परेको मुद्दा र पूर्वमन्त्री रामकुमारी झाँक्रीको सार्वजनिक अभिव्यक्तिबारे छलफल भइरहेको छ । पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष नेपालविरुद्ध मुद्दा दर्ता भएपछि त्यसमाथि छलफल गर्नेगरी बैठक सुरु भएको थियो ।

तर, बैठक चलिरहेकै बेला झाँक्रीले पार्टी पुनर्गठनको प्रस्ताव सहित व्यक्त अभिव्यक्तिले पार्टीपंक्ति तरंगित बनेको छ । झाँक्रीले ‘सिनो बोकेर हिड्न नसकिने’ बताएकी थिइन् ।यस्तो अभिव्यक्तिपछि झाँक्रीलाई स्पष्टीकरण सोधिएको छ भने हिजो मात्र महासचिव घनश्याम भूसालले सम्वाद गरेका थिए । बैठक स्रोतका अनुसार यो विषयमा आज छलफल हुँदैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu