Connect with us
Kapilvast Forest

स्यालले टोकेर तीन जना घाइते

२०८२, १४ श्रावण मंगलवारमा प्रकाशित

हेटौंडा-

मकवानपुरको मनहरी गाउँपालिका–६ मा स्यालले टोकेर तीन जना घाइते भएका छन्।घाइतेको चितवनको मेडिकल कलेज र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरुमा मनहरी गाउँपालिका–६ का ३० वर्षीय तारा थापा तामाङ, सोही स्थान बस्ने ४८ वर्षीय हरि पौडेल र ५२ वर्षीय अलि उल्लाह रहेका छन्।

तामाङ र पौडेलको चितवनस्थित गड्यौली मेडिकलमा र उल्लाहको हेटौंडा अस्पताल उपचार भइरहेको मकवान प्रहरीले जनाएको छ। स्यालले तीने जनलाई खुट्टामा टोकेको थियो।पूर्वपश्चिम सडक खण्डको लोथर सामुदायिक वनबाट सोमबार एक्कासी स्याल निस्केर बाटोमा हिँडिरहेका तीनै जनालाई टोकेको थियो। टोकेर स्याल जंगलतर्फ भागेको स्थानीयले बताएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu