Connect with us
Kapilvast Forest

बागमती कांग्रेस संसदीय दलका नेता चुन्न बन्यो समिति

२०८२, १४ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौँ –
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचनका लागि समिति गठन गरिएको छ।नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको पार्टीको बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu