Connect with us
Kapilvast Forest

२०७६ मंसिर १७ गतेको राशिफल

२०७६, १७ मंसिर मंगलवारमा प्रकाशित

मेष- यात्राको सुख मिल्नेछ, पारिवारिक भेटघाट हुनेछ ।
वृष- स्फुर्ति र जागर बढ्नेछ, खेलकुदमा रुचि जानेछ ।
मिथुन- संगीतमा प्रगति हुनेछ, घुमफिरमा दिन बित्नेछ ।
कर्कट- आलस्यताले सताउनेछ, घरमा मनमुटाव रहनेछ ।
सिंह- छोटो यात्रा हुनेछ, दाजुभाइको सहयोग मिल्नेछ ।
कन्या- धनको कारोबार बढ्नेछ, भोजनको सुख पाइनेछ ।

तुला- काममा आत्मबल बढ्नेछ, अध्ययनमा प्रगति देखिनेछ ।
वृश्चिक- यात्रामा बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ ।
धनु- व्यवसायमा आम्दामी हुनेछ, सोचेको कुरा पुग्नेछ ।
मकर- राजनीति लाभ हुनेछ, काममा प्रशंसा मिल्नेछ ।
कुम्भ- वैदेशिक फाइदा हुनेछ, परोपकारमा ध्यान जानेछ ।
मीन- अनावस्यक खर्च बढ्नेछ, अपजसको सामना गर्नु पर्नेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj