Connect with us
Kapilvast Forest

थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक पक्राउ

२०८२, १७ भाद्र मंगलवारमा प्रकाशित

pakrau

काठमाडौं । त्रिभुवन अन्तर्रााष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागुऔषध गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । एक किलो ७०८ ग्राम गाँजासहित भारतीय नागरिक ४० वर्षीय मत्रा पथरत अली अकबर छन् ।

विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा पक्राउ गरेको हो । उनको लगेजबाट उक्त गाँज बारमद भएको छ । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu